कार्तिक १५, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १७८ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम समापन भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रमको प्रमुख अतिथि कथाकार तथा नियात्राकार महेन्द्र चालिसे हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र उद्धव रायमाझी हुनुहुन्थ्यो । गोकर्णेश्वर नगरपालिका वडा नं.८, बेँसीगाउँको ढोल्खाधारो कुटीमा हरेक महिनाको तेस्रो शनिबार […]