भवानी मैयाँ पन्त म्यामको जन्मोत्सवमा शुभकामना र चियापानको आयोजना !

१३ बैशाख २०८२

काठमाडौ। संसाक मासिकको उपसम्पादक साहित्यकार, शैक्षिक तथा सामाजिक अभियन्ता अत्यन्तै मिलनसार, मृदुभाषी, सहयोगी भवानी मियाँ पन्तको जन्मदिनको पावन अवसरको उपलक्ष्यमा आदरणीय म्यामलाई सुख, शान्ति, समृद्धि, प्रगति र सतायुको हार्दिक मङ्गलमय शुभकामना अर्पण गरिनुको साथै चियापानको आयोजना गरियो ।

कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल, योग गुरु तथा सामाजिक अभियन्ता केदारनाथ पाठक, पत्रकार उमेश पाण्डे, साहित्यकार रेणु अधिकारी मौनता, पत्रकार यशोदा अधिकारी, कवि तारा के.सी., मुक्तककार राजेन्द्र घिमिरे सागर, साहित्यिक पाठक विशाल गुप्तालगायतले भवानी पन्तलाई शुभकामना दिनुको साथै खुशी साँटासाँट गर्नुभएको थियो ।

जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना भवानी म्याम !

मिति : २०८२ वैशाख ११ गते विहीबार।
स्थान : टोखा – ३, रिद्धिसिद्धि मिष्ठान्न भण्डार, धनेश्वर, काठमाडौ।

प्रतिक्रिया दिनुहोस्: