रेणु अधिकारी मौनता म्यामको जन्मोत्सवमा शुभकामना कार्यक्रमको आयोजना !

१३ बैशाख २०८२

काठमाडौ। साहित्यकार, कल्पलता द्वैमासिकका प्रकाशक तथा सामाजिक अभियन्ता अत्यन्तै मिलनसार, सहयोगी आदरणीय रेणु अधिकारी मौनताको जन्मदिनको उपलक्ष्यमा म्यामलाई सुख, शान्ति, समृद्धि, प्रगति र सतायुको हार्दिक मङ्गलमय शुभकामना अर्पण गरिनुको साथै शुभकामना भोजको पनि आयोजना गरियो थियो ।

कार्यक्रममा विद्वत रत्न प्रा.डा.गार्गी शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, टोखा न.पा.का मेयर प्रकाश अधिकारी, पत्रकार उमेश पाण्डे, साहित्यकार नर बहादुर बि.सी., पत्रकार यशोदा अधिकारी, कवि तारा के.सी., साहित्यकार भवानी मैयाँ पन्त, मुक्तककार राजेन्द्र घिमिरे सागर, कवि जे.पी.नेपाल, कवि दीपक बानियाँ, गजलकार, अर्जुन बाबू तिवारी, मुक्तककार निश्चल घिमिरे, कवि राजेश मान के.सी. को साथै उहाँका पारिवारिक सदस्यहरू छोराबुहारी, भाइबैनी, आफन्तजन र साथीभाइहरू लगायतले रेणु अधिकारीलाई शुभकामना दिनुको साथै खुशी साँटासाँट गर्नुभएको थियो ।

जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना रेणु म्याम !

मिति : २०८२ वैशाख १२ गते शुक्रबार।
स्थान : गाउँबेसी रेष्टुरेन्ट, वसुन्धरा, काठमाडौ।

प्रतिक्रिया दिनुहोस्: