सम्पादकीय
राष्ट्रपति बनिन् नारी सुरक्षित ऊनी
प्रधानमन्त्री बनिन् नारी सुरक्षित ऊनी
सधैंभरि सडकमा नाराजुलुस मात्र हुनी
सर्व -साधारण सुरक्षा कहिले ढुक्क हुनी !१।
बलत्कारी, अपराधी निर्मूल कैले हुन्छन् ?
हिजोदेखि हेर्दै ल्याऊ यो मन सारै रुन्छन्
भनिदिनोस् अब यहाँ कुन् कानुन छुन्छन्
न्याय निसाफ मारेर पाखा पारी दिन्छन् ।२।
गोँगबुँ गणेशस्थान, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: