बाल गित
मेरो घरको बिरालो
मियाउँ मियाउँ गर्छ
दुदु माम देख्योभने
अलि वर वर सर्दछ । १
मैले देको दुदु माम
उसले खाँदै खाँदैन
कुँडेको तर नचोरी
ऊ त जाँदै जाँदैन । २
चेरी चोरी खानी
सुरी तिम्रो बानी
सारै भयो खराब
सबले गर्छन सराप । ३
बाल गित
मेरो घरको बिरालो
मियाउँ मियाउँ गर्छ
दुदु माम देख्योभने
अलि वर वर सर्दछ । १
मैले देको दुदु माम
उसले खाँदै खाँदैन
कुँडेको तर नचोरी
ऊ त जाँदै जाँदैन । २
चेरी चोरी खानी
सुरी तिम्रो बानी
सारै भयो खराब
सबले गर्छन सराप । ३
प्रतिक्रिया दिनुहोस्: