लेख

प्रेम राई परीक्षितको शुभकामना !

७ श्रावण २०८३
प्रेम राई परीक्षित

शुभकामना !

साहित्य, संस्कृति र कलाको त्रिवेणी बनेर निरन्तर १४ वर्षदेखि वाङ्मयको सेवा गर्दै आएको संसाक मासिकले २०८३ साउन अङ्कलाई हालसम्मका पुरस्कार तथा सम्मानको साथै यो वर्षभरि गरिएका कुराकानीलाई एकमुष्ठ पार्दै स्रष्टा सम्मान अङ्क विशेषको रूपमा प्रकाशन गर्न लागेकोमा सम्पादक तथा प्रकाशक टिमलाई हार्दिक आभार प्रकट गर्दै यो स्रष्टा सम्मान अङ्क विशेष अहिलेसम्मकै उत्कृष्ट अङ्कको रूपमा प्रकाशित होओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

संसाक सबैको प्रेरणाको स्रोत, सिर्जनशील र समृद्ध बन्दै जाओस्, हार्दिक शुभकामना !

प्रेम राई परीक्षित
संस्थापक प्रिन्सिपल
इडन ब्रिज एकेडेमी
टोखा–४, धापासी, काठमाडौं

२०८३, असार ३१ गते ।

प्रतिक्रिया दिनुहोस्: