लेख

प्रमोद पाण्डेको शुभकामना !

७ श्रावण २०८३

शुभकामना !

संस्कृति, साहित्य र कलामा आधारित संसाक मासिक १३ वर्षको कठीन यात्राहरू पार गर्दै अघि बढिरहेको कुरा सुन्दा मलाई अत्यन्तै खुशी लागेको छ । विगत १३ वर्षको अवधिमा अनेकौँ हण्डर खाँदै आएको संसाकले आगामी दिनहरूमा नेपाली वाङ्मयको क्षेत्रमा उज्याला र आशालाग्दा कामहरू गर्दै अघि बढोस् भन्ने कामना गर्दछु । अझ यसलाई नेपाली संस्कृति, साहित्य र कलाका विविध आयामहरूलाई विश्व वाङ्मयको क्षेत्रमा पुर्‍याउन सधैं सफलता मिलोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

स्रष्टा सम्मान विशेष अङ्क प्रकाशनको यस घडीमा संसाकलाई निरन्तर प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना पनि व्यक्त गर्दछु ।

प्रमोद पाण्डे
संस्थापक अध्यक्ष
काठमाडौं युरो आईबी वर्ल्ड स्कूल
टोखा-८, गोङ्गबुँ, बानियाँटार, काठमाडौं   

२०८३, असार ३२ गते ।

प्रतिक्रिया दिनुहोस्: